Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सांसद विश्वकर्माले भने - जाजरकोट कारागारमा बन्दीको मृत्युबारे छानबिन गरियोस्

सांसद विश्वकर्माले भने - जाजरकोट कारागारमा बन्दीको मृत्युबारे छानबिन गरियोस्

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका हुन् ।

उनले भने, ‘सुरक्षित गर्नको लागि पनि बन्दीलाई राखिन्छ । त्यहीँभित्रको मृत्युबारे छानबिन गरियोस् । यो सदनमा जानकारी गराइयोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077