काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले हजुरबुबाका नेतासँग आशा नरहेको बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले पहिलो एजेन्डा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा तेस्रोमा रोजगारी र गुणस्तर शिक्षा चाहिने र चौथोमा सुशासन चाहेको उनले बताइन् ।