Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सगरमाथा संवाद आयोजना हुनु सुखद पक्ष हो : ठाकुर गैरे

सगरमाथा संवाद आयोजना हुनु सुखद पक्ष हो : ठाकुर गैरे

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरेले जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । जलवायुजन्य सङ्कटले सताइरहेको भन्दै उनले संवादले सही निष्कर्ष निकाल्ने बताए ।

उनले भने, ‘संवादले सही निष्कर्ष निकाल्नेछ। तिनको कार्यान्वयन हुनेछ। सबैलाई कार्यान्वयन गर्ने विषयमा सबै देशहरू प्रतिवद्ध हुनेछन् । संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्नेछ।’

‘जलवायु परिवर्तन,पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077