Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, अध्यक्षमा थापा नियुक्त

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, अध्यक्षमा थापा नियुक्त

बुधवार , जेठ १, २०८२

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार महेश थापा अध्यक्ष रहने गरी आयोग गठन गरिएको छ ।

आयोगको समितिमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही, कुमारी कौशल्य ओझा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077