Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बेपत्ता आयोगको अध्यक्षमा गड्तौला नियुक्त

बेपत्ता आयोगको अध्यक्षमा गड्तौला नियुक्त

बुधवार , जेठ १, २०८२

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सृजना पोखरेल, विनिता नेपाली सदस्य छन् ।

साथै सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077