Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कांग्रेस सांसद बस्नेत निलम्बित

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कांग्रेस सांसद बस्नेत निलम्बित

बिहिवार , जेठ २, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वसञ्चारमन्त्री बस्नेतविरुद्ध  टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ।

[insert page='346903' display='yopanipadhnuhos.php']

आयोगले आज बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077