Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्री लेखक भन्छन् – जीबी राई कहाँ छन् भन्न मिल्दैन

गृहमन्त्री लेखक भन्छन् – जीबी राई कहाँ छन् भन्न मिल्दैन

बिहिवार , जेठ २, २०८२

राजविराज । गृहमन्त्री रमेश लेखकले सरकार बनेको १० महिना पूरा हुँदा आशा जागेको बताएका छन् ।

पछिल्लो १० महिनामा आर्थिक सूचकांकहरू सकारात्मक दिशामा अघि बढेको र बिग्रँदो अर्थतन्त्र लयमा फर्किएको दावी गरेका उले कांग्रेस–एमालेबीचको वर्तमान सत्ता समीकरण भत्किने हल्ला मात्र भएको उनले बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणका आरोपी जीबी राईको खोजी भइरहेको बताए ।

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने–‘जीबी राईको खोजी भइरहेको छ । कहाँ छन्, के छन् अहिले यहीँबाट भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077