Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

माओवादी जनयुद्धको उद्गम थलो थवाङमा प्रचण्ड

माओवादी जनयुद्धको उद्गम थलो थवाङमा प्रचण्ड

बिहिवार , जेठ ९, २०८२

रोल्पा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोलीले आज बिहान थबाङमा मर्निङ वाक गरेको छ ।

प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान रोल्पा पुगेको हो ।

सोही अवसरमा माओवादी जनयुद्धको उद्गम थलो थवाङमा प्रचण्डसहितका नेता कार्यकर्ताले मर्निङ वाक गरेका हुन् ।

सो क्रममा प्रचण्डले सहिद परिवारसँगै स्थानीय नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077