Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भूमि सम्बन्धी नीति ल्याउन विलम्ब गर्न हुँदैन : मुख्यमन्त्री शाह

भूमि सम्बन्धी नीति ल्याउन विलम्ब गर्न हुँदैन : मुख्यमन्त्री शाह

बिहिवार , जेठ ९, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमि सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताएका छन्।

बिहिबार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको भूमि नीति मस्यौदा उपर छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास, मुक्त कमैया, हलिया, कमलरी तथा वादी समुदायको पुनर्स्थापना सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना बनाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077