Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डीआईजी घिमिरे बने नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता

डीआईजी घिमिरे बने नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरे तोकिएका छन्।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएसँगै डीआईजी घिमिरेले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

अब थापालाई सहप्रवक्ता तोकिएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077