Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

२ हजार ९५१ जना नयाँ सैन्य जवानहरू औपचारिक रूपमा सेवा प्रवेश

२ हजार ९५१ जना नयाँ सैन्य जवानहरू औपचारिक रूपमा सेवा प्रवेश

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नेपाली सेनाले देशभरका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको ९ महिनाको सैन्य आधार तालिम आज समापन गरेको छ ।

तालिम सम्पन्नसँगै २,९५१ जना नयाँ सैन्य जवानहरू औपचारिक रूपमा सेवा प्रवेश गरेका हुन् ।

नेपाली सेनाका अनुसार, १९ स्थानमा सञ्चालन भएको उक्त तालिमबाट २,५६४ जना पुरुष र ३८७ जना महिला सैनिक दीक्षित भएका हुन्।

तालिम समापनको अवसरमा देशभरका विभिन्न तालिम केन्द्रहरूमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो । तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने शिक्षार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077