Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखरामा एक युवकको हत्या, सनाखत हुन बाँकी

पोखरामा एक युवकको हत्या, सनाखत हुन बाँकी

सोमवार , जेठ २७, २०८२

कास्की । पोखरामा एक युवकको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो ।

मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।

घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077