Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागुऔषध कारोबारी पक्राउ गर्न टोखामा प्रहरीले गोली चलायो

लागुऔषध कारोबारी पक्राउ गर्न टोखामा प्रहरीले गोली चलायो

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ ।

टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077