Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एयर इन्डिया विमान दुर्घटना : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

एयर इन्डिया विमान दुर्घटना : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

बिहिवार , जेठ ३०, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान बिहीबार दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन्  ।

सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका हुन् ।

भारतमा बिहीबार एयर इन्डियाको जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनामा २४२ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077