Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पत्रकार नारायण अर्याल रिहा

पत्रकार नारायण अर्याल रिहा

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । बिहीबार दिउँसो पक्राउ परेका पत्रकार नारायण अर्याल छुटेका छन् ।

अर्याललाई प्रहरीले कुपण्डोलबाट बिहीबार दिउँसो पक्राउ गरेको थियो ।

कुपण्डोलबाटै नेपाल पत्रकार महासङ्घको टोलीले उनलाई छुटाएर लिएको हो ।

अर्याल पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकको युट्यूब कार्यक्रम ‘टफ एक्स्प्लेनर’ का कार्यक्रम उत्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077