Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ

गृहमन्त्री लेखकले भने - अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको बताएका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अपराधमा विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताँउदै उनले भने, ‘ हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो ।’

विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको भन्दै लेखकले प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077