Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरान र इजरायललाई संयुक्त राष्ट्रसंघका महासचिवको अपील - शान्तिको बाटो अपनाउनू

इरान र इजरायललाई संयुक्त राष्ट्रसंघका महासचिवको अपील - शान्तिको बाटो अपनाउनू

शनिवार , जेठ ३२, २०८२

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन अपील गरेका छन् ।

उनले एक्समार्फत शान्ति र कूटनीतिको बाटो अपनाउन अपील गरेका हुन् ।

उनले एक्समा लेखे, 'इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गर्छ, इरानले तेल अभिभमा मिसाइल प्रहार गरेर बदला लिन्छ। अब धेरै भयो। यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ ।'

युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग यस विषयमा छलफल गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077