Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद्‍मा जारी अवरोधबारे सभामुख र रास्वपाबीच छलफल

संसद्‍मा जारी अवरोधबारे सभामुख र रास्वपाबीच छलफल

सोमवार , आषाढ २, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग संसद्‍मा जारी अवरोधबारे छलफल गरेका छन् ।

छलफलमा  सभामुख घिमिरेले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ ।

सभामुखले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाउँदै आएका छन् । रास्वपाले आफूहरूको संघर्ष जारी रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077