Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सोमवार , आषाढ २, २०८२

सुर्खेत । सुर्खेतमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

गणेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077