Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

सोमवार , आषाढ २, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ साढे ७ बजेदेखि बैठक सुरु भएको हो। 

बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ ।

यसबाहेक खासै महत्त्वपूर्ण विषयहरू नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077