Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय

सशस्त्र प्रहरीका ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एआईजीमा बढुवा सिफारिस भएका ठाडा मगरलाई बढुवा गरेको हो ।

सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।

बढुवासँगै अब ठाडा मगरले केही दिनमा एआईजीको फुली लगाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077