Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

निलम्बित प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध उच्च अदालत पाटनमा मंगलबार निवेदन दर्ता गराएका थिए ।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077