Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

इरानको राजधानी तेहरानमा ठुलो विस्फोट

इरानको राजधानी तेहरानमा ठुलो विस्फोट

बुधवार , आषाढ ४, २०८२

एजेन्सी । इजरायल र इरानबीच चुलिँदो तनावको बीच इरानी राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनेको छ ।

इरानी सञ्चारमाध्यमहरूले तेहरानका विभिन्न भागहरूमा शक्तिशाली विस्फोटको आवाज गुञ्जिएको पुष्टि गरेका छन् ।

इजरायली सेनाले आफ्नो वायु सेनाले तेहरानस्थित सैन्य पूर्वाधारहरूमा लक्षित आक्रमण गरिरहेको जनाएको छ ।

इजरायलले कारज, तेहरानको पूर्वी र पश्चिमी क्षेत्रहरू लगायतका स्थानमा हवाई आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077