Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद् बैठक आज पनि प्रभावित, छलफलमै सभामुख

संसद् बैठक आज पनि प्रभावित, छलफलमै सभामुख

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नारावाजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077