Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

समाजवादीका सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

समाजवादीका सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२र८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।

बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप लगाउँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको बताउँदै उनले भने, ‘बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077