Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा पाँच करोड रुपैयाँ बढी दाबी गर्दै हुलाकमार्फत जाहेरी

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा पाँच करोड रुपैयाँ बढी दाबी गर्दै हुलाकमार्फत जाहेरी

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।

हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइसकेको छैन् ।

पाँच करोड रुपैयाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आए पनि चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077