Jun 15 2026 | २०८३, आषाढ १ गते
15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३
शनिवार , आषाढ २१, २०८२
Shares
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By