Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रसुवामा बाढी : दुई प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार

रसुवामा बाढी : दुई प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दुईजना प्रहरी पनि रहेको बताइएको छ । नौजनाको उद्धार गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077