Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बागलुङमा बाढीले जलविद्युत आयोजना बगायो, तीन झोलुङ्गेपुल पूर्णरुपमा क्षती

बागलुङमा बाढीले जलविद्युत आयोजना बगायो, तीन झोलुङ्गेपुल पूर्णरुपमा क्षती

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ।

बुधबार जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झोलुङ्गे पुलमा पनि पूर्णरूपमा क्षति पुगेको छ।

बाढीले एउटा गोरूलाई पनि बगाएको छ। त्यहाँ रहेका करिब १० वटा घर जोखिममा छन्।

स्थानीयबासीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077