Jun 15 2026 | २०८३, आषाढ १ गते
15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३
शनिवार , आषाढ २८, २०८२
Shares
काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधन भएको छ ।
शनिबार (असार २८) साँझ हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन हो ।
आइतबार (असार २९) शर्माको अन्तिम संस्कार गरिने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By