Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय [सूचीसहित]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय [सूचीसहित]

बुधवार , आषाढ ३२, २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका २९ वटा निर्णयहरु एकै पटक सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असार २३ र ३० गते गरेका २९ वटा मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक गरेका हुन् ।

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ ।

यस्तै, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077