Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सशस्त्र प्रहरीको डीआईजीमा थापा बढुवा सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा थापा बढुवा सिफारिस

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका एसएसपी थापालाई लागि सिफारिस गरेको हो ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।

डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन् ।

उनी स्टाफ कलेज पास गरेका अधिकृत पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077