Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकको साउन मसान्तसम्मको क्यालेन्डर तय

प्रतिनिधिसभा बैठकको साउन मसान्तसम्मको क्यालेन्डर तय

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ ।

क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक आजसहित साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेगरि तय गरिएको छ।

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समितिले पाक्षिक कार्यतालिका क्यालेन्डर तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077