Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भाइले गरे बञ्चरो प्रहार गरी दाइको हत्या

भाइले गरे बञ्चरो प्रहार गरी दाइको हत्या

शनिवार , श्रावण २४, २०८२

सप्तरी । सप्तरीमा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको राजविराज नगरपालिका-२ स्थित पडरियामा स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्।

४० वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077