Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्लाहीमा गोली चल्यो

सर्लाहीमा गोली चल्यो

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । सर्लाहीमा गोली चलेको छ ।

शुक्रबार साँझ सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ मा गोली चलेको हो ।

गोली प्रहारबाट एक जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077