Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

क्यान्सरबाट पीडित वडाध्यक्षको निधन

क्यान्सरबाट पीडित वडाध्यक्षको निधन

बुधवार , भाद्र ४, २०८२

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्।

जनता समाजवादी पार्टीबाट निर्वाचित ७० वर्षीय साह तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए।

उनका दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077