Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सशस्त्र प्रहरीमा जागिरको अवसर, जवानदेखि भान्सेसम्म ८४६ जना माग [विज्ञापनसहित]

सशस्त्र प्रहरीमा जागिरको अवसर, जवानदेखि भान्सेसम्म ८४६ जना माग [विज्ञापनसहित]

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ।

सशस्त्र प्रहरी जवानमा ८७६ जनाको लागि दरखास्त आह्वान गरिएको छ । आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077