Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली सेनाको सहायक सेनानी र उपसेनानीमा भर्ना खुल्यो

नेपाली सेनाको सहायक सेनानी र उपसेनानीमा भर्ना खुल्यो

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेपाली सेनाले २८० अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी/उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ।

आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077