Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

छुदेन काविमोको ‘उरमाल’ले पायो मदन पुरस्कार

छुदेन काविमोको ‘उरमाल’ले पायो मदन पुरस्कार

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । छुदेन काविमोको उपन्यास ‘उरमाल’ले २०८१ को मदन पुरस्कार पाएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई 'लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत' वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ ।

गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077