Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

बैठकमा सरकारका नियमित कामकारवाही, केही नियुक्ति, सरुवा, बढुवालगायत विषयमा निर्णय हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077