Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

त्रिभुवन विमानस्थलका सई श्रेष्ठ ‘उत्कृष्ट प्रहरी’ घोषित

त्रिभुवन विमानस्थलका सई श्रेष्ठ ‘उत्कृष्ट प्रहरी’ घोषित

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) पूर्ण लाल श्रेष्ठलाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको छ ।

श्रेष्ठलाई उत्कृष्ट प्रहरीको रूपमा सम्मानित गर्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले प्रशंसा पत्र प्रदान गरेका हुन् ।

साउन महिनाभर आन्तरिक सुरक्षा, सेवाप्रवाहमा देखाएको सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र अनुशासनका आधारमा उनलाई उत्कृष्ट प्रहरीको रुपमा छनोट गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077