Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगन गरिएको छ ।

यही भदौ १३ गतेका निम्ति बोलाइएको बैठक नबस्ने भएको हो ।

विधान महाधिवेशनबारेको सुझाव प्राप्त हुने क्रम जारी रहेको र त्यसलाई एकीकृत गर्न समय लाग्ने भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

अर्को बैठकको मिति तय गरिएको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा गएर फर्किएपछि मात्र बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077