Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीका एसपी राणा तानिए, चन्दलाई जिम्मेवारी

कैलालीका एसपी राणा तानिए, चन्दलाई जिम्मेवारी

बिहिवार , भाद्र १२, २०८२

काठमाडौ । प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई हटाएको छ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उनलाई हटाइएको हो ।

कैलालीमा एसपी नरेन्द्र चन्दलाई खटाइएको प्रहरी प्रवक्ता डिआइजी बिनोद घिमिरेले बताए ।

जेलभित्र बारम्बार झडप हुँदा पनि उनले राम्रो समन्वय गर्न सकेका थिएनन् ।

[insert page='360929' display='yopanipadhnuhos.php']

सोही प्रकरणमा सिडिओ गोगन हमाललाई तीन हप्ताअघि नै सरुवा गरिएको थियो ।

एसपी राणा जून जिल्लामा पनि विवादमा पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077