Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आशिका तामाङसहित दुई जनालाई पाँच दिनको जेल सजाय

आशिका तामाङसहित दुई जनालाई पाँच दिनको जेल सजाय

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिनको कैद सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा दाबी पुगे फैसला गरेको हो ।

साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो ।

सोही मुद्दाको फैसला गर्दै अदालतले तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिनको कैद सजाय सुनाएको हो । साथै पाँच सय जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077