Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

सोमवार , भाद्र १६, २०८२

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

मलंगवा नगरपालिका-६ सुखैनिया निवासी छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बालिका खेल्नेक्रममा पोखरीमा डुब्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077