Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डा. गोविन्द केसीले तोडे अनशन

डा. गोविन्द केसीले तोडे अनशन

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशनरत केसीले आज अनशन तोडेका हुन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

उनले अचानक स्वाथ्यमा समस्या आएपछि अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्।

थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077