Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोंगबुमा एक घरबाट चार करोड बरामद, एकजना पक्राउ

गोंगबुमा एक घरबाट चार करोड बरामद, एकजना पक्राउ

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । गोंगबुको टाउन प्लानिङस्थित  एक घरबाट छापा हानेर गरगहनासहित चार करोड रुपैयाँ बरामद गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम राखिएको आशंकामा छापा हानेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार गोरखा घर भई काठमाडौंको गोंगबु बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठ पनि नियन्त्रणमा छन्।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077