Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रचण्ड निवासमा ढुंगामुढा, नजिकको प्रहरी बिटमा लगाइयो आगो

प्रचण्ड निवासमा ढुंगामुढा, नजिकको प्रहरी बिटमा लगाइयो आगो

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । ललितपुरको खुमलटार स्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।

प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको हो ।

नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेको बताइएको छ ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077