Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गगन थापाको घरमा पनि आगजनी

गगन थापाको घरमा पनि आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ ।

रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077