Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रास्वपा नेताहरू नख्खु जेल अगाडि, रवि लामिछानेलाई छुटाउन दबाव

रास्वपा नेताहरू नख्खु जेल अगाडि, रवि लामिछानेलाई छुटाउन दबाव

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू पार्टी सभापति रवि लामिछानेलाई मुक्त गराउन मंगलबार ललितपुरस्थित नख्खु कारागार अगाडि पुगेका छन्।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

केही सांसदहरूले तत्कालै राजीनामा घोषणा गर्दै सभापति लामिछानेलाई कारागारबाट छुटाउन माग गरेका छन् ।

अहिले नख्खु जेल नजिकै जेनजी पुस्ताले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077